Sat, 25 Mar, 2023

हाम्रो बारेमा

अबको युग सूनचा र प्रविधिको युग हो । जोसँग जति धेरै सूचना छ, ऊ उति धेरै सम्पन्न हुनेछ । आम नेपाली नागरिकमा हामी हरेक सूचना पुर्याउन चाहन्छौं । जसले आम नागरिकलाई सम्पन्न बनाउने छ । अहिलेको समयले अनलाईन मिडियाको महत्व बढाईदिएको छ, जसको उपज विचारपाना डट कम हो । हाम्रो मुल मन्त्र भनेको सत्य, तथ्य र निष्पक्ष हो । हामीले लेख्ने समाचार सत्य, तथ्य र निष्पक्ष हुन्छन् । पत्रकारिताको सिद्धान्तभन्दा बाहिर हामी जाने छैनौं । सत्यको पक्षमा हामी डगमगाउने छैनौं । धन्यवाद ।

*We are The Bicharpana, the name under the banner of Natural Media Pvt. Ltd.