Thu, 08 Dec, 2022

चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत

२०७७ माघ २३ मा प्रकाशितविचार पाना

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ( शुक्रबार) चन्द्रागिरी हिल्स लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

 

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया