
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरको माग दोस्रो बजारमा उच्च देखिएको छ ।
बुधबार धितोपत्र बजारमा बैंकको सेयर सर्वाधिक रकमको कारोबार भएको थियो । आज बिहीबार कारोबारको प्रारम्भ मै बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५ सय ४६ रुपैयाँ पुगेको छ ।
नियमित कारोबार सुरु भएको केहि मिनटमै कम्पनीको धितोपत्रको दोस्रोबजारमा ५ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको संख्या भने छैन ।
प्रतिक्रिया