Thu, 08 Dec, 2022

निफ्राको सेयरको माग उच्च, बेच्ने कोही भएन

२०७७ फागुन ०६ मा प्रकाशितविचार पाना

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरको माग दोस्रो बजारमा उच्च देखिएको छ ।

बुधबार धितोपत्र बजारमा बैंकको सेयर सर्वाधिक रकमको कारोबार भएको थियो । आज बिहीबार कारोबारको प्रारम्भ मै बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५ सय ४६ रुपैयाँ पुगेको छ ।

 


नियमित कारोबार सुरु भएको केहि मिनटमै कम्पनीको धितोपत्रको दोस्रोबजारमा ५ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको संख्या भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया