Thu, 08 Dec, 2022

कांग्रेस महाधिवेशनः धादिङमा वडा अधिवेशन २१ गते

२०७८ भदौ १६ मा प्रकाशितविचार पाना

धादिङ : नेपाली कांग्रेस धादिङको वडा अधिवेशन भाद्र २१ हुने भएको छ । केन्द्रीय समितिले भाद्र १८ गतेका लागि मिति तय गरेको थियो ।

जिल्ला कार्यसमिति, धादिङको पदाधिकारी, केन्द्रीय निर्वाचन समितिका प्रतिनिधिरनिर्वाचन अधिकृत र धादिङ बेसीमा उपलब्ध महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरूको बैठकले २१ गतेलाई सारेको हो ।

 

२१ गते १०४ वटै वडामा निर्वाचन हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया