Thu, 08 Dec, 2022

नीलकण्ठ–४ मा राजकुमारको उम्मेदवारी

२०७९ वैशाख १२ मा प्रकाशितविचार पाना

 

काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका वडा नं–४ मा राजकुमार राना मगरले उम्मेदवारी दिएका छन् । 

धादिङको वडा नं–४ का युवा नेता समेत रहेका राना नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका हुन् । 

धादिङकै नीलकण्ठ उच्च मा.वि.बाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका रानाले काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा समेत नेबिसंघमा आवद्व भएर लामो सयम विद्यार्थी राजनीति गरे र इकाईको उपसभापति समेत बनेका थिए । 

यसअघि सोही वडामा कांग्रेसको सभापति समेत भईसकेका ३० बर्षीय राना हाल कांग्रेसको तर्फबाट धादिङ क्षेत्र नं २ (क) को सचिवमा समेत हुन् ।

राजनीति बाहेक उनी वडाबासीको दुःख र सुखको सारथी समेत बन्दै आएका छन् । 

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया