Sun, 02 Oct, 2022

‘सम्झना बिर्सना’ मा कमल र नीजाको प्रेमपीडा

२०७९ साउन २९ मा प्रकाशितविचार पाना

काठमाडौं : कमल के. क्षेत्रीको स्वरमा नयाँ गीति भिडियो ‘सम्झना बिर्सना’ सार्वजनिक भएको छ ।

प्रेमीले प्रेमिकाको यादमा व्यक्त गरेका भावनाहरू गीतमा समावेश छन् । गीतमा शब्द संगीत पनि गायक कमलको नै छ । भिडियोमा कमलको जोडिको रूपमा मोडल नीजा पौडेल फिचर्ड छिन् ।

नीजालाई कमलको यादमा तड्पिरहेको र उनको विदाईमा दुःखी बनेको अभिनयमा कमल देखिएका छन् । गीतको भिडियो ओरिअन पिक्चर्सको तर्फबाट निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया