Sat, 25 Mar, 2023

कांग्रेसको खुल्यो खाता, २९ वर्षे योगेश थकाली बने सांसद

२०७९ मंसिर ०५ मा प्रकाशितविचार पाना

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सांसद बनेका छन् । गौचनले ३ हजार ९९२ मत प्राप्त प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।

निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ ।

कांग्रेसका ९१ उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार हुने योगेश गौचन थकाली । उनी २९ वर्षका भए ।

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया