जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

शुक्रबार, भाद्र २७, २०८२

theme

काठमाडौं– नेपाल प्रहरीले जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

जसमा ३ प्रहरी, १ भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका प्रहरी सहप्रवक्ता रमेश थापाले बताए ।

मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रबारबाट सुरु भएको छ ।काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :