अछाममा भूकम्पको धक्का

आइतबार, चैत्र ९, २०८१

theme

अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भूभागमा साना–ठूला भूकम्पीय कम्पन महसुस भएका छन्।

गत फागुन २६ गते कास्की केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यस्तै फागुन १५ गते सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र गरेर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :