कांग्रेस पदाधिकारी र मन्त्रीबीच बूढानीलकण्ठमा छलफल

बिहीबार, बैशाख ४, २०८२

theme

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा छलफल भएको छ । छलफलमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् । 

सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको सभापति निकट स्रोतले जानकारी दियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :